भर्चुवल माध्यमबाट बैठक सम्पन्न

  1. २०७८।१०।१३ गतेका दिन डिभिजन वन कार्यालय र मातहतका सव डिभिजन वन कार्यालय प्रमुखहरू समेत सँग काेराेना महामारीकाे कारण भाैतिक रूपमा कार्यालयमा उपस्थित भै नियमित बैठक संचालनमा स्वास्थ्य मापदण्ड पालना गर्दै भर्चुवल माध्यमबाट डिभिजनल वन अधिकृत श्री दिपक ज्ञवाली ज्यूकाे अध्यक्षतामा कर्मचारी बैठक बसी आवश्यक सुझाव एवं निर्देशन सहित सम्पन्न भएकाे छ ।