ढाेलिमारा पर्यापर्यटन, किबि खेति पकेट क्षेत्र घाेषणा तथा हाेम स्टे समुद्घाटन

समुद्घाटन कार्यक्रम

पाल्पा जिल्लाकाे पूर्वखाेला-२ स्थित ढाेलिमारामा रहेकाे ढाेलिमारा कबुलियती वन क्षेत्रमा पर्यापर्यटन, किबि खेति पकेट क्षेत्र घाेषणा तथा हाेम स्टे एक कार्यक्रमका बिच समुद्घाटन भएकाे छ । उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य मा. राजेन्द्र लक्ष्मी गैरे, बिशिष्ठ अतिथिहरू पूर्वखाेला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, लुम्बिनी प्रदेश, वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरे, डिभिजन वन अधिकृत दिपक ज्ञवाली, वन तथा वातावरण मन्त्रालय, महाशाखा प्रमुख नारायणदेव भट्टराई, समाजसेवी ओके बाजे, पत्रकारहरु, विभिन्न कबुलियति वन समूहका पदाधिकारीहरू, जनप्रतिनिधि, वन कार्यालयका कर्मचारीहरूकाे उपस्थित रहेकाे थियाे ।