बहुउद्देश्यीय पोखरी निर्माण स्थलकाे अनुगमन

रामपुर नगरपालिका- ९ जब्गादी स्थित अर्बासिङ सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा निर्माण प्रस्ताव गरिएको बहुउद्देश्यीय पोखरी निर्माण स्थलको डिभिजनल वन अधिकृत ज्यू बाट स्थलगत निरीक्षण एवं उपभोक्ताहरुसङ्ग छलफल गरि निर्माण कार्यप्रकृया अगाडि बढेको छ ।