जटायु संरक्षण, खैरेनी सामुदायिक वन खालिवन

जटायु संरक्षण, खैरेनी सामुदायिक वन खालिवन

लोपोन्मुख पंक्षि,प्रकृतिका कुचिकार गिद्दको बासस्थान रहेको खैरेनी सामुदायिक वनमा गिद्द संरक्षणमा सहकार्य गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको टोलिले स्थलगत निरिक्षण तथा उपभोक्ता समुहसङ्ग अन्तरक्रिया गरिएको छ । यो सामुदायिक वनमा ९० भन्दा बढी सिमलको रुखमा जटायुको बासस्थान रहेको छ । यो पर्यटकिय महत्व समेत बोकेको सामुदायिक वन हो ।