डिभिजन वन कार्यालय, पाल्पाको कार्यालय भवन सरेकाे सूचना

डिभिजन वन कार्यालय, पाल्पाको कार्यालय भवन सरेकाे सूचना
हाल यस कार्यालय संचालन भैरहेको स्थानबाट मिति २०७८।१०।२३ गते आLइतबार देखी होलाङ्गदी सल्लाघारीमा अवस्थित साविककाे वन कार्यालय रहेकाे स्थानमा रहेकाे नया भवनमा कार्यालय संचालन हुन गईरहेकाे व्यहोरा यसै सूचनाद्धारा सम्पूर्ण सेवाग्राहीहरुमा सूचित गरिन्छ ।
डिभिजन वन कार्यालय, पाल्पा
९८५७०६२२७२