डिभिजन वन कार्यालय, पाल्पाको आ.व. ०७८/७९ को बार्षिक प्रगित समिक्षा गोष्ठी र विभिन्न बिधामा कर्मचारीहरु सम्मानित

डिभिजन वन कार्यालय पाल्पाले आ.व.०७८/७९ को बार्शिक प्रगती समीक्षा गोष्टिको अवसरमा चालू आ.व. मा विभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाइ कदर पत्र सहित सम्मान गरेको छ ।” best forester award of the palpa” बाट सहायक वन अधिकृत रामचन्द्र लामा, ” ” हाम्रो नर्सरी,राम्रो नर्सरी” बिधामा सहायक वन अधिकृत सिद्धान्त बराल,” आर्थिक सुशासन,विकासको मुल आधार ” बिधामा लेखा अधिकृत प्रकाश कार्की,” काम प्रतिको लगनशिल र कठोर मेहनत” बिधामा रेन्जर यमलाल पोखरेल”, “जडिबुटी पकेट क्षेत्रमा उत्कृष्ट सहजिकरण” बिधामा वन रक्षकहरु चुरा गोदार, केशु खण्डलु, कमल सोमै र राजेश वि.क, ” हामी सहदैनौ वन डढेलो” बिधामा सवारी चालक लक्ष्मण घिमिरे,” सामुदायिक वनको ब्यबस्थापनमा हाम्रो प्रतिबद्धता बिधामा वन रक्षक शिव बश्याल”” र ” कबुलियती वनको दिगो विकासमा हाम्रो रहिरहनेछ लगनशिलता” बिधामा सामाजिक परिचालक बोमिसरा गाहालाइ डिभिजनल वन अधिकृत श्री दिपक ज्ञवाली ज्यूले एक भब्य समारोहका बिच कदर पत्रबाट सम्मान गर्नुभएको छ ।