Highlights:
सिभिल इन्जियर आवश्यकता सम्बन्धी सूचना | आ.व. ०७५/७६ को बार्षिक प्रगती | २०७६ जेष्ठ महिनाको प्रगती | पुनः बोलपत्र आब्हानको ठेक्का रद्द गरिएको सूचना | निबन्ध प्रतियोगिता संचालन हुने बारेको सूचना | विश्व वातावरण दिवस मनाउने सम्बन्धमा | श्रीनगर पाल्पामा सास्कृतिक डबली निर्माण सम्बन्धी सूचना | वन डढेलो सम्बन्धी सूचना | दोश्रो चौमासिक प्रगती २०७५।१२।१ | अनुगमन निरीक्षण | विश्व सिमसार दिवस सम्पन्न | अनुगमन निरीक्षण २०७५।९।२२ | अनुगमन निरीक्षण | अनुगमन निरीक्षण | रैनादेवी छहरा सव-डिभिजन वन कार्यालय, पाल्पा | यस कार्यालयबाट भए गरेका क्रियाकलापहरु प्रत्येक हप्ताको आइतबार यसै website बाट कार्यालय समय भित्र प्रकाशन गरिने छ । | सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण | आ.व. ०७५/७६को बार्षिक कार्यक्रम |
विश्व वातावरण दिवस, जुन ५, २०१९ को अवसरमा डिभिजन वन कार्यालय, पाल्पा र भू तथा जलाधार व्यवस्थापन कार्यालय, पाल्पाको आयोजनामा माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता संचालन हुने भएकोले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई सहभागिताको लागि यो सूचना प्रकाशित गरिएको छ ।
  • निबन्ध शर्षिक : “स्वच्छ वायु, स्वस्थ जीवन”
  • प्रतियोगिता संचालन हुने मिति " २०७६।२।२० सोमबार १ः०० बजे देखि 
  • समय : १ घण्टा ३० मिनेट
  • स्थान  : भू तथा जलाधार व्यवस्थापन कार्यालय, पाल्पाको तालिम हल
  • निबन्ध १५०० शब्दमा नबढाई लेख्नु पर्नेछ 
  • सहभागिलाई आतेजाते तथा खानाखर्च वात रु.५००।– उपलब्ध गराइने छ ।
  • पुरस्कारको राशी : प्रथम रु.५,०००।–, दोश्रो रु.४,०००।– र तेश्रो रु.३,०००।–
  • पुरस्कारको वितरण तथा प्रथम हुने निबन्ध बाचन ः २०७६जेष्ठ २२ गते बुधवार दिउसो १२ः०० बजे (डिभिजन वन कार्यालयद्धारा आयोजित मूह समारोह) मा गरिनेछ ।
विस्तृत जानकारीको लागि
संयोजक यमलाल पोखरेल
मोवाइल नम्बर ९८५७०६२२७३
डिभिजन वन कार्यालय, पाल्पा
                  आयोजक
डिभिजन वन कार्यालय, पाल्पा
भू तथा जलाधार व्यवस्थापन कार्यालय, पाल्पाको