Highlights:
सिभिल इन्जियर आवश्यकता सम्बन्धी सूचना | आ.व. ०७५/७६ को बार्षिक प्रगती | २०७६ जेष्ठ महिनाको प्रगती | पुनः बोलपत्र आब्हानको ठेक्का रद्द गरिएको सूचना | निबन्ध प्रतियोगिता संचालन हुने बारेको सूचना | विश्व वातावरण दिवस मनाउने सम्बन्धमा | श्रीनगर पाल्पामा सास्कृतिक डबली निर्माण सम्बन्धी सूचना | वन डढेलो सम्बन्धी सूचना | दोश्रो चौमासिक प्रगती २०७५।१२।१ | अनुगमन निरीक्षण | विश्व सिमसार दिवस सम्पन्न | अनुगमन निरीक्षण २०७५।९।२२ | अनुगमन निरीक्षण | अनुगमन निरीक्षण | रैनादेवी छहरा सव-डिभिजन वन कार्यालय, पाल्पा | यस कार्यालयबाट भए गरेका क्रियाकलापहरु प्रत्येक हप्ताको आइतबार यसै website बाट कार्यालय समय भित्र प्रकाशन गरिने छ । | सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण | आ.व. ०७५/७६को बार्षिक कार्यक्रम |
मिति २०७६।२।२२ (जुन ५, २०१९) को दिन डिभिजन वन कार्यालय, पाल्पा र भू तथा जलाधार व्यवस्थापन कार्यालय, पाल्पाको संयुक्त आयोजनामा “वायु प्रदुषण रोकौं (Beat Air Pollution" भन्ने नाराका साथ ४६ औं विश्व वातावरण दिवस निम्न स्थान र समयमा मनाउन लागिएकोमा उक्त कार्यक्रममा उपस्थितीको लागिी सम्बन्धित सबेको जानकारीको लागि अनुरोध छ ।

स्थान : डिभिजन वन कार्यालय, पाल्पाको तालिम हल
समय : विहान ११ः०० बजे
मिति : २०७६।२।२२ गते बुधबार