माननिय मुख्यमन्त्री, वन तथा वातावरण मन्त्रीज्यू बाट वन नर्सरिको निरीक्षण

लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री ज्यू तथा माननीय वन तथा वातावरण मन्त्रीज्यू बाट तिनाउ स्थित वन नर्सरिको अभिरुचिपुर्बक अवलोकन तथा निरिक्षण भएको छ । अवलोकनको क्रममा माननीय मुख्यमन्त्री ज्यूबाट नर्सरिमा गुणस्तरीय, बहुबर्शिय र ठूलो साइजको बिरुवाहरु उत्पादन कार्यको प्रशम्सा गर्नुहुदै बृहत बृक्षारोपण अभियानलाइ निरन्तरता दिन र बृक्षारोपणमा बहुबर्शिय बिरुवाहरु नै रोपण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।