वन्यजन्तुबाट भएको क्षतिमा राहत वितरण

वन्यजन्तुबाट भएको क्षतिमा राहत वितरण

रैनादेवी छहरा-३ निवासी ज्ञानेश्वर भट्टराई, रिब्दिकोट-१ निवासी पवन खनाल र रिब्दिकोट-१ निवासी कोष बहादुर पाडे मगरलाइ वन्यजन्तुबाट घरपालुवा जनावरको क्षती भएकोमा डिभिजन वन कार्यालयमा आयोजित एक समारोहका बिच डिभिजनल वन अधिकृत ज्यू बाट राहत रकमको चेक हस्तान्तरण गरिएको छ । उक्त अवसरमा वन,वन्यजन्तु र जैबिक बिबिधता संरक्षणको लागि महत्वपूर्ण योगदान गर्न डिभिजनल वन अधिकृत ज्यू ले अनुरोध गर्नुभएको छ । वन्यजन्तु पिडित कोष बहादुर पाडे मगरले रु. १,५६,२५०/-, ज्ञानेश्वर भट्टराईले रु. ३२०००/- र पवन खनालले रु. ४३,२००/-बराबरको चेक प्राप्त गर्नुभएको हो ।