सेवा प्रवेश, स्वागत तथा अभिमुखिकरण कार्यक्रम

लुम्बिनी प्रदेश लोकसेवा आयोगबाट सिफारिश भै डिभिजन वन कार्यालय, पाल्पामा हाजिर हुन आउनु भएको वन रक्षकहरुलाई डिभिजन वन कार्यालय, पाल्पामा श्रीमान् डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले कार्यालयमा नव प्रवेशी वन रक्षकहरुलाई सेवा प्रवेश, स्वागत तथा अभिमुखिकरण गर्नुका साथै कार्यालयमा कार्यरत सहायक वन अधिकृत तथा अन्य कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।