वन क्षेत्र भित्र प्रज्वलनशिल पदार्थको व्यवस्थापन

जिल्ला प्रशासन कार्यालय, पाल्पा र डिभिजन वन कार्यालय, पाल्पाको आयोजनामा नेपाली सेना, दि महेन्द्र फेमश दल गण, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल नेपाल गुल्म ३५, पाल्पाको सहयोगमा तथा तानसेन न.पा., श्रीनगर पर्यापर्यटन तथा वन वयवस्थापन समन्वय समिति, बगनासकाली युवा संगम, पाल्पाको समन्वयमा तानसेन स्थित श्रीनगरडाँडामा ज्वलनशिल पदार्थलाई व्यवस्थापन कार्यमा करिब १५०० जनाको उपस्थितीमा रहेको थियो ।