वन्यजन्तु क्षती राहत वितरण कार्यक्रम

वन्यजन्तु क्षती राहत वितरण कार्यक्रम

वन्यजन्तु क्षती बापको रकम रिब्दीकोट गाउँपालिका बस्ने पुष्पा घर्तीलाई रु.१० हजार र रिब्दीकोट गाउँपालिका–५ बस्ने मान कुमारी खाम्चालाई रु.६० हजार रुपैयाको चेक डिभिजन वन कार्यालय, पाल्पामा मिति २०७८।९।२६ गतेका दिन डिभिजन वन अधिकृत श्री दिपक ज्ञवाली हस्तान्तरण गर्नु भएको छ ।