नदिजन्य पदार्थ सङ्कलन, चाेरी निकासी नियन्त्रणा सम्बन्धी सराेकारवालाहरु सँग अन्तरक्रिया

नदिजन्य पदार्थ सङ्कलन, चाेरी निकासी नियन्त्रणा सम्बन्धी सराेकारवालाहरु सँग अन्तरक्रिया

नदिजन्य पदार्थ सङ्कलन र यश सम्बन्धी कानुनी प्राबधानहरु माथी तिनाउ, रैनादेवी छहरा र माथागढी गाउँपालिकाका सरोकारवालाहरु एवम जनप्रतिनिधिहरु बिच अन्तरक्रिया  दाेभानमा सम्पन्न।
आयोजक : डिभिजन वन कार्यालय पाल्पा ।